"शनिबारकाे दिन । आज त बिन्दास सुत्ने हाे । दाई एक छिनमा गई हाल्छ म खाना पाे के गर्नु । एक छिन अर्चनालाई जिस्काउछु ताल पर्याे भने उसकै तिर जानु पर्ला हाै ।" मन मनै साेच्दै सुति रहेकाे थिए । दाई उठ्ने सुरसारै छैन । ९ बज्याे अनि दाई उठ्याे र जिउ तन्काउै हाई गर्याे । म बिउझिएकाे थिए तर उठेकाे थिईन । एक पल्ट माेबाईल हेर्याे र दाई बाथरुम गयाे । निस्के पछि म जाउला भनेर साेच्दै सुति रहेकाे थिए । यतिकैमा दाई बाहिर आयाे र म ताैलिया बाेकेर भित्र छिरे । बाहिर आएर हेरे दाई खाना बनाउने तयारी गर्दै थियाे । म त छक्क परे । "प्लान त चिप्लियाे त म्यान " मन मनै साेचे ।आलुकाे चाना काटिरहेकाे छ दाई त । अब गर्ने के ? दाई सरासर काटि रहेकाे थियाे । म बेडमा बसे अनि भित्तामा अढेस लागेर बसे । "आज तपै रुम मै हुनुहुन्छ है?" मैले साेधे ।

उममम भन्दै दाई काटिरहेकाे थियाे । "अनि कि , लुगा धुनु त धेरै छ तन्ना पनि धुन्छ बासिङ्ग मिसिनले दाई ?" मैले फेरी साेधे ।

"आज आफ्नाे हात जगन्नाथ हाे भाई, सन्ध्या मिन्स भैछ राति नै हिजाे आज जाने काम छैन तेता, नुहाई सकिहालिस गएर धुन हाल मुला अब " दाईले यति भनेपछि कुराे बुभियाे । दाईकाे अवस्था आज खडेरी रैछ । उसकाे अर्काे एउटी जिएफ काठ्मान्डाै गएकाेले फिलहाल सन्धामात्र चालु थिई ।

"अनि कि" मैले भने 

"उममम" 

मैले फेरी साेधे "दाई मिन्स भएकाे बेला गर्दा के हुन्छ?"

"मिन्स भएकाे बेला गर्दा?" दाई एकछिन केही बाेलेन । अनि भन्याे "मिन्स भएकाे बेला गर्दा हुन चहि केही हुदैन कि । तर सु चाँहि रा...ताे हुन्छ ।" 


मलाई साह्रै हासाेँ उठेर आयाे । अनि हामी दुबै जना हाँस्न थाल्याै । अनि मैले फेरी दाईलाई साेधे "दाई पहिलाे पल्ट गर्दा दुख्छ कि दुख्दैन?" दाई सब्जी बनाईरहेकाे थियाे । "यस्ताे हाे भाई तरिका जान्नु पर्छ कि दुई तिरै मजा आउछ जानेन भने अठाराै पल्ट पनि दुख्छ ।" दाईले सब्जी चलाउदै भन्याे । "पहिलाे पल्ट त ठाँउ भेट्नै गाह्राे के भाई तँलाई नपरी बुझ्दैनस के भन्नु एैले " दाईले भन्याे । मैले कर गरेर साेधे उसले एैले सम्मकाे काहानी । मैले औला भाच्दै गरे जम्मा ७ ओटा बजाई सकेकाे रहेछ र आठाैमा सन्ध्या रहिछ ।मलाई आरिस जस्ताे लागेर आयाे किनकी मैले त त्याे ठाँउ पनि देख्न पाएकाे थिईन । सुन्दा त कति राम्राे हाेला जस्ताे लाग्थियाे । मलाई पनि अलि अलि गर्दै रहर लाग्दै गएकाे थियाे तर काहाँ जानु र । सबै कुरा सेयर गर्ने भए पनि मलाई पनि मिलाईदिनुन दाजु भन्ने आँट आएन मलाई । यतिकैमा खाना पाक्याे र दाईले खाना खान बाेलायाे । बैले काखमा सिरानी राखेकाे थिए । झट्ट उठिहाल्ने स्थिती थिएन मेराे त्यही भएर सिरानीकाे खाेल निकाल्ने निहु गर्दै खाटमै बसि रहे र दाई हात धुन उता फर्केकाे बेला आँखा छलेर म तन्ना ताने र उसकाे खाटकाे पनि निकालेर एक अँगालाे लुगा जम्मा गरेर त्यसैले कम्मर मुनि छाेप्दै बाथरुममा गए । आखाँ बन्द गरे र दाईकाे त्याे काहानी कै भर एकछिन...  । अचानक बान्ता भयाे । पुरै बाथरुमकाे भित्तामा लाग्याे । बाल्टीकाे पानीले पखाले अनि बाल्टीमा सर्फ हालेर लुगा ढड्याए । फ्रेस भएर खाना खाए अनि खाना खाई सकेर दाईले भाडा माेल्ने र मैले लुगा धुने अंशबण्डा भयाे ।

धमाधम कलेज लागिरहेकै थियाे । म त्यसबेला अलिक केटीकाे सुगन्ध लिन थलेकाे सिकारु थिए । दाईले पठ्ने कुरामा पुरै गाईड गर्ने भएकाे म पढाईमा तेज नै थिए । कक्षामा पनि केटीहरु म सँग के के कुरा साेध्दै आउथे तब मलाई महसुस हुन्थियाे पछाडी के के ले बिझाएकाे जस्ताे तर मलाई आजकल त्याे बिझाउने खालकाे वातावरण नभएकाे खण्डमा सिकाउने कष्ट नगर्ने बानी पर्न थालेकाे थियाे । म केटीहरुमा निकै झुक्न थालिसकेछु । ११मा हुँदा सम्म म प्राय केटी सँग लजाउने र नबाेल्ने केटाे र म मा आएका यि परिवर्तनकाे महसुस म आफै गर्थे । केटाहरु प्राय माेबाईलमा त्यतिबेला पुरै एचडी फ्लिम राख्थे माेबाईलमा र त्याे नि बेला बेला बायाेलाेजीकाे ल्याबमा हेरिन्थि्याे । मेराे मन जति सुकै चन्चले भए पनि एउटै मात्र कुरा थियाे जसले मलाई आफु रहेकाे महसुस गराउथ्याे । 

बेलुका ट्युसनमा जब म अस्मिलाई भेट्थे तब म सबै संसार बिर्सिन्थे । उ सँग कुराकानी गर्थे र जिस्किन्थे । दशैकाे छुट्टी सुरु हुन थाल्याे । सबै थाेक रमाईलै थियाे । घर जाने बेला आयाे ।कलेज अब एकै पटक तिहार पछाडी लाग्ने कुराले मलाई एकदम तनाब बनाएकाे थियाे । अस्मिलाई एक दिन नदेख्दा मलाई औडा लागेर आउथ्याे । क्यालेन्डर हेरे २८ दिन थियाे । मलाई जिवनमा पहिलाे पल्ट छुट्टी नभईदिए हुन्थियाे भएकाे थियाे । ट्युसन पनि छुट्टी भयाे । त्याे दिन म अस्मिसँग  हिड्दै हिड्दै फर्किदै थिए । अचानक पानी पर्न थाल्याे । हामी दाैडिदै एउटा बन्द पसलकाे अगाडी गएर उभियाै । पानी एकदमै जाेडले पर्दैथियाे । अलिकति पर पनि पानी बाक्लाे परेकाे ले देखिदैन थियाे र हल्का अध्याराे पनि हुन थालेकाे थियाे । हामी भिजेकाे थियाै र म त्यही पसकाे अगाडीकाे हाफ वालमा बसे र उनी तिर हेर्न थाले । उनकाे कपाल भिजेकाे थियाे र उनी कपाल निचाेरेर पानी निकाली रहेकी थिईन । उनले मिकी माउसकाे सेताे रङ्गकाे टिसर्ट लाएकी थिईन र पानीले भिजेर भित्रकाे लुगाले पिङ्क कलरकाे सेप लिन थालिसकेकाे थियाे । म त्यतै हेरी रहेकाे थिए । "के हेर्नु भएकाे त्यसरी ?लाज लाग्दैन?" उनले हल्का लजाउदै मुस्कुराउदै भनिन र अर्काे तिर फर्किईन । म बिस्तारै उनी तिर लम्के र पछाडी बाट उनकाे छेउमा गएर उभिए । उनी म तिर फर्किन लागेकि थिईन म नजिकै भएकाे देखेर उनी झस्किईन र लामाे सास तानिन । कतै बाट काेही आउने स्थिति थिएन । मैले उनकाे पाखुरामा दुबै तिर समाए र उनकाे दाहिने गालामा पप्पी लिए । उनी अफठ्याराे माने झै गर्दै थिईन तर मैले उनलाई छाेडिन बरु बिस्तारै बिस्तारै उनकाे गालामा हात राखे । उनकाे आँखा ठुला भएका थिए । ओठ काप्दै थिए । "जाडाे भयाे हाे ?" मैले साेधे । उनले हैन भनेकाे भाकामा टाउकाे हल्लाईन । मैले मेराे ओठ बिस्तारै उनकाे ओठमा लगे । उनकाे स्वास बडेर आएकाेे थियाे । ताताे ताताे सास मेरा ओठमा ठाेक्किन थालेका थिए । ओठ त मेराे पनि काप्दै थिए । बिस्तारै ओठमा ओठ राखे । मेराे जिन्दगीकाे पहिलाे चुम्बन । मेराे त जिउमा सिरिङ्ग भयाे पहिला। अनि उनी तिर हेरे । उनकाे मुटुकाे गति एकदम तेज भएकाे थियाे र ओठ कापिरहेकाे थियाे । मैले उनलाई अँगालाेमा बेरे । त्यति गर्ने बितिकै उनले पनि मलाई कसेर समाईन । उनी यसरी समाई रहेकाे थिईन कि लाग्दैथियाे कि उनी एक सानाे बच्चा डराएर लुकेकी हुन । मैले उनी तिर हेर्नकाे लागि अलग गर्न खाेजे तर उनी "नाई मलाई लाज लाग्छ " भन्दै थिईन । मेराे कता कता एकदम सुन्निएर आयाे र नचाहादा नचाहदै उनलाई घाेच्न थाल्लाे तर म थाह नपाए जसरी नै उभिई रहेकाे थिए । उनी पनि मबाट छुट्न खाेजीरहेकी थिईनन् ।

 "मलाई छाेड्नु त हुन्न नि ?" उनी मेराे अंगालाे मै कस्सीएर भन्न थालिन । 

"बरु मर्न तयार छु तिमी बिना । याे संसार नै चाहिदैन मलाई तिमी बिना त मलाई" मैले भने ।

उनी बिस्तारै म तिर हेर्न थालिन र मैले उनलाई एक नजरले हेरिरहे । उनी लजाईन । मैले फेरी आफ्नाे ओठ उनी तिर लगे र फेरी उनकाे ओठ चुम्न थाले । मेराे जिब्राे उनकाे जिब्राे तिर लम्किन थाल्याे । क्या अलाैकिक स्वाद आईरहेकाे थियाे जसलाई म शब्दमा ब्यत्त गर्न सक्दिन । चकलेटी सुग्नध थियाे त्याे। उनी पनि म सँग  पुर्णरुपले लिप्त भएकी थिईन । लामै समय सम्म चलिरह्याे र पानी पर्न कम भए जस्ताे भए पछि हामी अलग भयाै । उनले अब जानकाे लागि भन्दैथिईन तर मेराे स्थिती हिडिहाल्ने थिएन ।चेन फुट्न मात्र बाँकी थियाे । त्यही भएर म एकछिन नजाउ भन्न थाले । उनी यति साेझी थिईन कि मेराे त्याे अवस्था उनले बुझेकी थिईनन् । अलिक सेलाए पछि हामी त्यहाँबाट हिड्याै । राति खाना खाइयाे । सुत्ने बेलामा त्यही झझल्काे । आँखा बन्द गर्छु उसकाे त्याे भिजेकाे कपाल निचाेरेकाे देख्छु, अनि किस गरेकाे याद आउछ फेरी । यता उता सम्झियाे फेरी पिङ्क कलरकाे याद आउछ । उसले मलाई कसेर समाएकाे बेला दुबै तिरकाे छातिमा टाँसिएकाे याद आउछ । मलाई झन गाह्राे हुन थाल्याे । करिब १ बजे सम्म मलाई निन्द्रा लागेन । मैले अन्तिम उपाय अरु केही सकिन । दाईले सुनाएकाे कुनै एक कथामा उनलाई राखेर सम्झिए र हलुका बनाए आँफुलाई । काम सकेपछी फेरी उनकाे त्याे मासुम चेहरा सम्झिए अनि फेरी आँफै देखि ग्लानि भयाे । "अरे मैले याे के गरे यार" अनि मनमनै कसम खाए बिहे नगरी उसलाई चलाउदिन भनेर ।

बेलुका करिब ५ बजेकाे दिन । मलाई याद छ त्याे दिन शुक्रबार थियाे दाई रुममा नभएकाे अवस्था थियाे । मलाई खाना बनाउन अल्छि लाग्दै थियाे । करिब ४ बजेकाे कुरा हाे । मैले फेसबुक खाेले र हेरे अर्चना अनलाईन थिई । म गफ गर्न थाले । दाई साथीकाेमा गएकाेले म रुममा एक्लै भएकाे कुरा उसलाई बताए । उसले पनि मलाई त्यसाे भए खाना खाने गरी आउन निम्ताे गरिन । अल्छी लागि रहेकाे बेला आफ्नाे जुगाड निस्की हाल्याे फाेन दाईकाे सिरानी मुनी राखे  अनि काेठामा चुकुल चाबी लगाएर WELCOME म्याट मुनि चाबी राखेर लागे अर्चनाकाे काेठा तिर । जिस्कीदा जिस्किदै धेरै कुराकानी भए । उनी सँगकाे भावुक कुराकानीले सुरुमा उनी रुन थालिन । मैले फकाउदै उनलाई अँगालाेमा बेरे । उनी उनकाे भुपु बि एफकाे यादमा सबै कुरा सुनाउदैथिईन । उनलाई अँगालाेमा बेरेकाे बेला मेराे अबस्था त्यस्तै हुन थाल्याे । बिस्तारै मेरा हातले र उनकाे चेतनाले नियन्त्रण गुमाउन पुग्याे । मैले दाईकाे काहानी अनुसार आफुलाई तयार पारेकाे थिए अलि अलि गर्दै मैले सुरु गरे । दाईले भने जस्तै चिप्लाे बाटाेमा पाईला राख्दा मेरा पाईला लर्बराउदै थिए तर अवस्था अनुसारकाे व्यवस्था गरियाे र केही बेरकाे कडा परिश्रममा  काम फत्ते गरियाे । दुबै जना थकित अवस्थामा । 

त्यही अवस्थामा मैले एक पल्ट अस्मिलाई सम्झेे । के गरे मैले याे भनेर ग्लानी पनि भयाे तर दाईलाई सम्झे । उसले कति पल्ट गरेकाे छ उसलाई चलेकाे छ । कसैले थाहै पाएकाे छैन । यस्ले अस्मिलाई भन्दिन हाेला । चिन्ता के लिनु भनेर साेचे । 

  "अनि कि अस्मि आज आएकाे भए त याे माैका नमिल्ने रछ है ?" मैले साेधे ।

 उ मतिर हेरेर मुस्कुराईन । "खै तिमी नै धेरै कुरा गर्छाै उ सँग । आँफैले अघि बाेलाउन लाएकाे हैन मलाई ?तर कुनै पनि अवस्थामा याे कुरा चाँहि भन्ने हैन नि फेरी । तिमीसँग त धेरै मिल्छे त्याे पनि । अरु सँग त बाेलेकाे पनि देख्दिन त्यसलाई । कि लब नै गर्छे हाै त्यसले तिमीलाई ? "

"खै त्याे त थाह छैन मलाई । कहिले त्यस्ताे कुरा गरेकै त छैन मैले उ सँग । कति राम्री छ नि ?अस्मि। मैैले फकाए भनि मान्छे हाेला? " मैले साेधे ।

"मान्दिन त्याे । आशै नगर । त्याे कहिल्यै काेई सँग नबाेल्नेले के दिन्थी हाै । साेझी ओभर साेझी छे ।" उसले भनिन ।

मलाई उसकाे कुरा सुनेेर मन मनै हाँसाे लागेर आउदैथियाे । मैले त्याे कुरा उसलाई कहिल्यै भनेकाे थिईन । उसकाे नजरमा हामी साथी मात्र साथी थियाै । अस्मिकाे बारेमा उ त १०० प्रतिशत ग्यारेन्टी थिई कि उसलाई कसैले त्यसरी छुन पनि सक्दैन भनेर । खैर म मन मनै खुशी नै थिए ।

बिहान भयाे । आज त घर जाने दिन । म मडिङ्गवाक गर्ने निहु पारेर उसकाे घर तिर लागे । उनी बाहिरैै थिईन किनकी त्यही समयमा म जहिल्यै त्या जाने गरेकाे थिए । "११ बजे तिर कलेज तिर आउ ल । म तिमीलाई पर्खिन्छु " भनेर म त्यहाँबाट हिडे । छेउछाउमा मलाई मानिसहरुले सँधै देख्ने गरेका थिए त्यही कारणले म न राेक्की नै मैले उनलाई त्यति भनेर त्यहाँबाट हिडे । अनि ...